Tuesday, September 9, 2008

कुमुद देवकोटा

जन्म - वि.स. १९९६, आषढ, काठमाडौं, डिल्लीबजार,
निधन - वि.स.२०४५, साउन ६ गते, बानेश्वर, काठमाडौं,
सेवा - लेखन, विधा - उपन्यास/कथा/कविता, अन्य
भ्रमण - नेपाल, भारत, जेनेभा, फ्रान्स, मस्को,

संलग्नता -
साहित्यकार सहयोग कोष
माध्यमका सदस्य,
सडक कविता क्रान्तिमा सहभागी,
पहिलो रचना - वि.स. २०१४/१५ तिर "संयुक्त प्रयास" साप्ताहिकमा "देवकोटाप्रति" शीर्षकको कविता

मौलिक कृति
१) दुइ कोपिला-कथा संग्रह-२०२०(सह लेखन)
२) अल्झो-उपन्यास
३) परिवेश-उपन्यास-२०३६

सम्पादित, अनूदित र फुटकर कृति
१) सिद्धार्थ-उपन्यास-अनुवाद
२) "अवतार विघटन" उपन्यास-संयोजक एवं अंशका लेखक
३) थाई संस्कृतिको परिचय-अनुवाद
ठेगाना - निवास - नयाँ बानेश्वर, काठमाडौं

0 comments: