Monday, September 1, 2008

जसयोञ्जन 'प्यासी'

जन्म - सन् १९४९, डिसेम्बर १४, चुङथुङ चियाकमान, शिरीषे गाउँ,
सेवा - प्राध्यापन, शिक्षा - एम. ए (नेपाली), डिप-इन जर्नलिज्म,
विधा - समालोचना/गीत, अन्य

संलग्नता -
साहित्य अकादमी, नयाँ दिल्ली
नेपाली अकादमी, उत्तर बङ्गाल विश्वविद्यालय, दार्जीलिङ-सदस्य,
पहिलो रचना - सन् १९६५-६६ तिर 'कविता' प्रकाशित

मौलिक कृति
१) चिट्ठी-लघु उपन्यास-सन् १९७८
२) प्यासीका केही समालोचना-सन् १९८३
३) एउटा देशको खोजमा कविता संग्रह-सन् १९८५
४) डा. पारसमणि प्रधान-केही कृति कैरन-अध्ययन-सन् १९८७
५) बुद्धदेव बसु-जीवनी-सन् १९९१
६) नया सूर्यको प्रतिक्षामा-नाटक-सन् १९९२

सम्पादित,अनूदित र फुटकर कृति -
विभिन्न पत्रपत्रिकाहरुमा गीत, समालोचना, नाटक आदि प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) सन् १९७३ मा दियालो पुरस्कार,
२) सन्१९८६ मा स्रष्टा पुरस्कार
३) सन् १९८९ मा अखिल भारतीय रेडियो नाटक लेखन पुरस्कार
४) सन् १९९० मा अरुगि पुरस्कार
५) सन् १९९४ मा भानुभक्त पुरस्कार

कार्यालय खर्साङ्ग कलेज, दार्जिलिङ

0 comments: