Sunday, September 7, 2008

डा. केशवप्रसाद उपाध्याय

नाम - डा. केशवप्रसाद घिमिरे
जन्म - वि.स.१९९०, पौष, मकवानपुर, चण्डिनी,
सेवा - प्राध्यापन, शिक्षाः साहित्याचार्य -संस्कृत/ एम.ए -नेपाली / विधावारिधि,
विधा - समालोचना ,अन्य................
पहिलो रचना - वि.स.२०१९ मा "खुड्किलो" मा "तरुण तपसी - एक अध्ययन" शीर्षकको लेख प्रकाशित

मौलिक कृति
१) साहित्य प्रकाश-वि.स.२०३०
२) रिमाल - व्यक्ति र कृति-वि.स.२०३२
३) प्राथकि कालीन कवि र काव्य प्रवृत्ति-२०३२
४) केही रचना केही विवेचना-वि.स.२०३२
५) तरुण तपसीको पूनर्मूल्याङ्कन-२०३४
६) विचार र व्याख्या-२०४०
७) पूर्वीय साहित्य सिद्धान्त-वि.स.२०३६
८) बालकृष्ण समको दुखान्त्य नाट्यचेतना-वि.स. २०४५-समलोचना संग्रह
९) हिन्दी नेपाली शिक्षक-वि.स.२०२०

सम्पादित, अनूदित र फुटकर
१) त्रियुगा, साहित्यिक पत्रिका-सम्पादक
२) विभिन्न पत्र-पत्रिकाहरुमा लेख, निबन्ध, समालोचना आदि प्रकाशित
पुरस्कार, मान-सम्मान , पदक - ने.प्र.प्र. द्वारा आयोजित कविता महोत्सवमा पुरस्कृत
ठेगाना - निवास - कलैया, भवानीपुर, वडा नं ४, बारा
कार्यालय - ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज

0 comments: