Tuesday, September 9, 2008

करुणकर बैद्य

जन्म - वि. सं. १९७१, श्रावण, स्वठनारायणस्थान, ललितपुर
निधन - वि. सं. २०४६, काठमाण्डौ
सेवा - प्राध्यापक शिक्षा - वी. एस. -इण्ड केमेष्ट्री डिप्लोमा सेरामिक्स
बिधा - कथा / जीवनी अन्य... ...

मौलिक कृति -
१) नेपालका केही बौद्ध कथाहरु - कथा संग्रह
२) नेपालको परम्परागत प्रविधि - विज्ञान - वि. सं. २०३६
३) सरल विज्ञान
४) सरल विज्ञान प्रश्नोत्तर
५) नेपालका पुराना वैज्ञानिकहरु - जीवनी संग्रह -संयुक्त लेखन
६) नेपाल भाषा शिक्षा - भाषा ज्ञान २०१३
७) मृत्तिका उद्योगको रुपरेखा - २०१४

सम्पादित, अनूदित र फुटकर कृति -
१) नेपालको दन्त्य - कथा संग्रह -२०२२
२) अञ्चल लोककथा
३) नेपालको लोककथा - कथा संग्रह - संकलन सम्पादन
४) विश्व प्रसिद्ध कथा भाग १, २ - अनु. २०२६
६) विश्व लोककथा -भाग १,२ अनु. सम्पादन - २०२६

पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०२६ मा मदन पुरस्कार प्राप्त "नेपालको परम्परागत प्रविधि" का लागि
२) वि. सं. २०१४ मा मदन पुरस्कार प्राप्त "मृत्तिका उद्याग" का लागि
३) प्रबल गो. द. बा.
४) वि. सं. २०२८ मा यूनेस्कोबाट नगद पुरस्कार प्राप्त "नेपालको दन्त्यकथा" का लागि
५) दीर्घसेवा पदक प्राप्त
ठेगाना - निवास - लगनखेल - कार्यालय - त्रि-चन्द्र कलेज, घण्टाघर, काठमाण्डौ

0 comments: