Tuesday, September 2, 2008

चितरञ्जन नेपाली

नाम - नारायणप्रसाद राजभण्डारी
जन्म - वि.स. १९८८, साउन १०गते, न्हैकन्तला, काठमाडौं,
सेवा -सरकारी, शिक्षा - एम्.ए -नेपाली, इतिहास, संस्कृति, पुरातत्व,
भ्रमण - बेलायत, पाकिस्तान, बङ्गलादेश, बर्मा, चीन,
थाइल्याण्ड, फिलिपिन्स, हङ्कङ, द.कोरिया, जापान, केन्या, अमेरिका,
विधा - इतिहास/कविता, अन्य............
पहिलो रचना - वि.स. २००३/४ तिर कविता प्रकाशित

मौलिक कृति
१) नेपाली इतिहास परिचय-भाग १, २, ३
४) जनरल भीमसेन थापा र तत्कालिन नेपाल
५) श्री ५ रणबहादुर शाह
६) नेपाल चीन सिमाना सन्धि-इतिहास
७) मां लुमंका - नेवारी शोककाव्य
८) प्रतिक्रिया-नेवारी कविता संग्रह

सम्पादित, अनूदित र फूटकर कृति
१) खैयामका रुवाइ-नेवारीमा
२) वैत हे-नेवारीबाट नेपालीमा
३) गंकी-उपन्यास-नेवारीबाट नेपालीमा
४) मुद्रा राक्षस
५) आधुनिक जापानी उपन्यासप्रति विभिन्न दृष्टिकोणहरु
६) जापानको इतिहास-अनुवाद
७) आलोक-साप्ताहिक-सम्पादन
८) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख आदि प्रकाशित

पुरस्कार-मान-सम्मान, पदक
१) २०१३ को 'मदन पुरस्कार' प्राप्त 'जनरल भीमसेन थापा र तत्कालीन नेपाल" का लागि
२) २०२२ मा 'श्रेष्ठ सिरपा पुरस्कार'
३) वि.स. २०३१ मा शुभराज्यभिषेक पदक
४) गो.द.बा. तेस्रो
५) त्रिशक्ति पट्ट तेस्रो
६) दुर्गम सेवा पदक
७) जानपद सेवा पदक
८) जानपद दीर्घ-सेवा पदक प्राप्त
ठेगाना - निवास - मनीशगृह ६/३ ६५३, कपन मार्ग, बाँसबारी, काठमाडौं-२, ४१२३४२कार्यालय - गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं

0 comments: