Wednesday, September 3, 2008

गोपाल पराजुली

नाम - गोपालप्रसाद पराजुली
जन्म - इ.१९५०, डिसेम्बर १७, काठमाडौं,
सेवा - साझा प्रकाशन शिक्षा - एम. ए -नेपाली
विधा - नाटक/कथा/कविता, अन्य.......,
पहिलो रचना - वि.स. २०३० मा "रुपरेखा" मा "चरित्ररक्षा" शीर्षकको कथा प्रकाशित

मौलिक कृति
१) गोलार्द्धका दुइ छेऊ-नाटक-वि.स. २०३७
२) सडकपछि सडक-नाटक-वि.स.२०४६
३) पृथ्वीमाथि आलेख-काव्य-वि.स.२०४६

सम्पादित, अनूदित र फुटकर कुति
१) गरिमा-मासिक-सहायक सम्पादक
२) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, नाटक प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) वि.स.२०३१ मा शुभ राज्यभिषेकको उपलक्ष्यमा आयोजित बृहत नेपाली साहित्य सम्मेलनमा प्रथम
२) ने.प्र.प्र. बाट पदक तथा पुरस्कार र अन्य विभिन्न अवसरमा अनेक पुरस्कार
ठेगाना - निवास - क-१ २५७ कोटेश्वर, काठमाडौं-१
कार्यालय - साझा प्रकाशन - पुल्चोक, ललितपुर, फोन - ५२१११८, ५२२१३२

0 comments: