Wednesday, September 3, 2008

गोविन्दप्रसाद लोहनी

जन्म - वि.स. १९८५, कार्तिक, न्हैकन्तला, काठमाडौं,
शिक्षा - एम्. ए -अर्थशास्त्र,
भ्रमण - यूरोप, अमेरिका, एशिया, मेक्सिको, इजिप्ट भारत,
विधा - कथा/लेख, अन्य
संलग्नता - प्रगतिशिल लेखक संघका सदस्य,
पहिलो रचना - वि.स. २००२ मा "युगवाणी" मा कथा प्रकाशित

मौलिक कृति
१) नेतृत्वको भोक-कथा संग्रह-२०१०
२) कामरेड जाने होइन-२००८
३) चिनियाँ जनसंघर्षको इतिहास
४) आजको चीन-इतिहास-वि.स. २००९
५) नेपालमा भूमि सम्बन्धको इतिहास
६) यो हो सोभियत रुस

सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, एकांकी, समालोचना, लेख प्रकाशित
ठेगाना - निवास - ख१/४५२ घट्टेकुलो, डिल्लीबजार, काठमाडौं, फोन - ४१४४५९

0 comments: