Wednesday, September 3, 2008

गोविन्द भट्ट

जन्म - वि.स. १९९४, साउन ३ गते, रौतहट, युरनेवा,
सेवा - गोरखापत्र संस्थान, शिक्षा - एम.ए -दर्शनशास्त्र,
भ्रमण - नेपाल, भारत, चीन, बर्मा, बङलादेश, थाइल्याण्ड, हङकङ
विधा - कविता/समालोचना, अन्य
संलग्नता - प्रगतिशिल लेखक संघका अध्यक्ष,
पहिलो रचना - वि.स. २००८ मा 'युगवाणी' मा कविता

मौलिक कृति
१) शान्ति सन्देश-खण्डकाव्य
२) नेपाललाई बुझ्ने समस्या, एक लामो र कठिन प्रक्रिया
३) आधुनिक युग, आधुनिक साहित्य र नयाँ साहित्य -नेवारी भाषामा
४) चाइनाज फोर मोर्डन नाइजेशन -अंग्रेजी भाषामा

सम्पादित, अनूदित र फुटकर कृति
१) अन्तरविरोध बारे -मार्क्सवादी दर्शन-अनुवाद
२) विभिन्न पत्र-पत्रिकाहरुमा नेपाली, हिन्दी, अंग्रेजी भाषामा कविता, लेख, निबन्ध, समालोचना प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) श्वेतकाली कविता पुरस्कार
२) कृष्णमणि साहित्य पुरस्कार
ठेगाना - निवास - खोर्सानीटार, लाजिम्पाट, काठमाडौं फोन ४२०१८६, ४१०६२३

0 comments: