Thursday, September 11, 2008

ओममणि शर्मा

नाम - वासुदेवप्रसाद पौड्याल
जन्म - वि. सं. २००३, असार, भीमफेदी, मकवनपुर
शिक्षा - एम्. ए. -नेपाली, बी. एल.
सेवा - बैक / भ्रमण - नेपाल, भारत, पाकिस्तान
बिधा - कथा अन्य

संलग्नता -
"सर्वनाम" , "शताब्दी" का सदस्य
सा.प.सं. का महासचिव, सडक कविता, नाटक,
बुट पालिस अभियानमा सहभागी
पहिलो रचना - वि. सं. २०२१ - २२ तिर "ज्योति" पत्रिकामा "गौथलीको गुड" शीर्षकको कथा प्रकाशित

मौलिक कृति -
१) छाप - कथा संग्रह - वि. सं. २० ४२

सम्पादित, अनूदित र फुटकर कृति -
१) स्वतन्त्रता - सामयिक संकलन - सम्पादन
२) नेपाद बैंक पत्रिका - सम्पादन
३) चित्रकार मासिक - सम्पादन
४) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, निबन्ध, लेख, कविता प्रकाशित

मान - सम्मान, पदक
१) वि. सं. २०४४ मा गाईजात्रा महोत्सवमा प्रहसनमा संयुक्त रुपमा प्रथम
२) "मेरो घाउ तिमी नहासे पो दुख्छ" नाटकमा उत्कृष्ट चरित्र नायक
३) जी.ए.ए. द्वारा आयोजित नाटकमा प्रथम
४) वि.सं. २०१८ मा पटना विश्व विद्यालयद्वारा आयोजित हिन्दी कविता महोत्सवमा पुरस्कृत
ठेगाना - निवास - धोबीधारा, डिल्लिबजार, काठमाण्डौ
कार्यालय - ने. बै. लि. प्रेस शाखा, धर्मपथ, काठमाण्डौ २२११८५ - ७३

0 comments: