Wednesday, September 3, 2008

घनश्याम राजकर्णिकार

जन्म - वि.स. १९९८, माघ, कमलपोखरी, काठमाडौं,
सेवा - निजी व्यवसाय, शिक्षाः एम..ए -अर्थशास्त्र,
भ्रमण - नेपाल, भारत, हल्याणड, फ्रान्स, जापान,
विधा - यात्रा निबन्ध, अन्य ..............
पहिलो रचना - वि.स. २०२१/२ तिर "गोरखापत्र" मा "मिलनको रात" शीर्षकको एकाङ्गी प्रकाशित

मौलिक कृति
१) विदेशको यात्रा स्वदेशको संझना-यात्रा निबन्ध-वि.स. २०३८,
२) देश प्रदेशको भ्रमणः केही संस्मरण-यात्रा निबन्ध-वि.स. २०४३
३) केही चिन्तन केही मन्थन-विविध विधाहरुको संग्रह-वि.स. २०३५

सम्पादित, अनूदित र फुटकर कृति
१) बुद्धको सम्झना कल्याणको कामना-सम्पादन
२) विभिन्न पत्र-पत्रिकाहरमा कथा, लेख, एकाङ्की, यात्रा निबन्ध प्रकाशित
पुरस्कार, मान- सम्मान पदक - वि. सं २०४२ मा रत्नश्री स्वर्ण पदक प्राप्त
ठेगाना - निवास - कमलपोखरी, काठमाडों , फोन - ४१००६७
कृष्ण पाउरोटी प्रा.लि., कमलपोखरी, फोन - ४१०३९२

0 comments: