Tuesday, September 2, 2008

डा. चन्द्रेश्वर दुबे

जन्म - इ. १९३९, मुजफ्फरपुर, बिहार, भारत
सेवा - प्राध्यापन, शिक्षा - एम.ए -नेपाली, हिन्दी / विद्यावारिधि,
विधा - काव्य/समालोचना, अन्य..........
पहिलो रचना - इ.१९५३ प्रकाशित

मौलिक कृति
१) भानुभक्त र घाँसी -इ. १९६३
२) मेची बग्दै थियो -इ.१९६५-खण्डकाव्य
३) सम्झनाको डोको -इ.१९७०
४) संयुक्त वक्तव्य -इ.१९८६-कविता संग्रह
५) लाहुरे -इ.१९७८-खण्डकाव्य
६) देशको माटो -इ.१९७८
७) जिन्दगीको बाटो -इ.१९७८
८) एश्किल्स, शेली र देवकोटा -इ. १९८२
९) तेस्रो अयामको शब-परीक्षा - इ. १९८१
१०) उर्वशी महाभारतको पृष्ठभूमी - इ. १९८२
११) नेपाली साहित्य - एक सर्वेक्षण -इ १९८१
१२) भावी-पत्नि-मूल हिन्दी र तिनका नेपाली पद्यानुवाद-कविता संग्रह-इ. १९८६
१३) मैं नेपाली, मै गोर्खाली -नेपाली कविताको हिन्दी अनुवाद -इ.१९८६
ठेगाना - निवास - इम्फाल, मणिपुर / कार्यालय - सरकारी डि.एम.कलेज, इम्फाल, मणिपुर

0 comments: