Sunday, August 17, 2008

टेकबहादुर पन्थी

जन्म - वि.स. १९८४, बैशाख पूर्णिमा, मेम्यो, बर्मा,
निधन - वि.स. २०३२, आषाढ, नयाँदिल्ली, भारत,
सेवा - न्याय, शिक्षा - सातौं पास,
भ्रमण - नेपाल, भारत, बर्मा, विधा - कथा/लेख, अन्यः.......,

मौलिक कृति
१) म कससित माया गर्छु -कथा संग्रह
२) हाम्रो आर्थिक गोरेटो-लेख संग्रह-वि.स. २०१९
सम्पादित, अनूदित र फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, लेख आदि प्रकाशित
ठेगाना - निवास - कुपण्डोल, ललितपुर / लायन्स क्लब, काठमाडौ

0 comments: