Sunday, August 17, 2008

टी.आर विश्वकर्मा

नाम - तुलाराम सुनार
जन्म - वि.स. १९९०, बैशाख, बृद्धजयन्ती, धरान, विजयपुर,
निधन - वि.स. २०४७ भाद्र ४ गते, काठमाडों ,
सेवा - पत्रकारिता, शिक्षा - साहित्यरत्न,
भ्रमण - हङकङ, भारत, चीन, कोरिया, रुस, बर्मा,
विधा - कविता/लेख अन्य

संलग्नता -
अफ्रो एशियाली लेखक संघका उपाध्यक्ष,
नेपाली साहित्य तथा कला मन्दिरका उपाध्यक्ष,
सिर्जनात्मक सुन्सरी समाजका सदस्य,
नेपाल-भारत दलित साहित्यकार समितिका संयोजक,
पहिलो रचना - वि.स. २००८ तिर "युगवाणी" मा "त्याग" शीर्षकको कविता प्रकाशित

मौलिक कृति - बाँच्ने ठूलो-कविता संग्रह-वि.स. २०१७

सम्पादित, अनुदित र फुटकर कृति
१) प्रेरणा-साप्ताहिक-प्रधान सम्पादक
२) उकालो-मासिक-सम्पादन
३) जनदूत-दैनिक-सम्पादन
४) मजदुर बाटो
५) दलित आवाज
६) अछुत मुक्ति मोर्चा र रा.मुक्ति परिषद्-बुलेटिन-सम्पादन
७) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख आदि प्रकाशित

पुरस्कार मान, सम्मान, पदक
१) भारतको दलित साहित्य एकेडेमीबाट डा.अम्बेडकर अन्तराष्ट्रिय पुरस्कार" प्राप्त
२) दलियोत्थानमा योगदान दिएबापत भारतीय दलित साहित्य एकेडेमीबाट इम्बेल्म प्राप्त
ठेगाना - निवास - ९/१०३ काश्मिरी बजार, इन्द्रचोक, काठमाडैां, फोन २२०२०४

0 comments: