Sunday, August 17, 2008

टीकाभूषण दाहाल

जन्म - वि.स. १९९०, बेशाख १५ गते, च्याङथापु सेरेजा, पाँचथर,
सेवा - निजी व्यवसाय, समाजसेवा, शिक्षा - स्नातक,
भ्रमण - एशिया, यूरोप, अमेरिका / विधा उपन्यास अन्यः ........
पहिलो रचना इ.१९५२ मा "गोर्खा" -कालिम्पोङमा "गाउँमा" शीर्षकको कथा प्रकाशित

मौलिक कृति
१) माखे-साङलो-उपन्यास
२) लायन्स क्लब उद्देश्य र इतिहास
सम्पादित, अनूदित र फूटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख आदि प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) गो.द.बा. -प्रबल) प्राप्त
२) लायन्स इन्टरनेश्नलबाट विभिन्न अन्तराष्ट्रिय तक्मा प्राप्त

ठेगाना - निवास - गा.१/१८ "भित्र निकुञ्ज", कुपण्डोल, ललितपुर, ५२१६०१
कार्यालय - गणपति प्रिर्न्र्टस, प्रा.लि, कोपुण्डोल, ललितपुर

0 comments: