Sunday, August 17, 2008

तेजेश्वर बाबु ग्वँग

जन्म - वि.स.१ ९९३, बज्रखाल, भक्तपुर,
सेवा - सरकारी, शिक्षा - एम्.ए,
भ्रमण - नेपाल, भारत, पाकिस्तान, थाइल्याण्ड, जापान, हङकङ, फिलिपिन्स, कोरिया, जर्मन, बेलायत, अमेरिका,
विधा - निबन्ध, अन्य

संलग्नता - नेपाल साहित्य मन्दिरका संस्थापक,
पहिलो रचना - वि.स.२००९/१० मा "परोपकार" साहित्यिक पत्रिकामा "प्रेम" शीर्षकको निबन्ध प्रकाशित
सम्पादित, अनूदित र फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा निबन्ध, लेख प्रकाशित
पुरस्कार, मान, पदक - १) वि.स. २०२६ मा गो.द.बा. चौथा प्राप्त
ठेगाना - निवास - १३/९ बज्रखाल, खौमाटोल, भक्तपुर, फोन - ६१००३८

0 comments: