Monday, June 16, 2008

भानुभक्त पोखरेल

जन्म - वि. सं. १९९३, आश्विन ८ गते , सेलेजुङ गाउँ , पाँचथर
सेवा - प्राध्यापन / शिक्षा - साहित्याचार्य, एम्. ए. -नेपाली
बिधाः- कथा /उपन्यास,अन्य

संलग्नता
साहित्य - सङ्गम आठराई मा संस्थापक उपाध्यक्ष,
शनिवार साहित्य समुह विराटनगरका का संस्थापक सदस्य
पहिलो रचना - वि. सं. २०१४ मा "छात्रावाणी" मा -वनारस "मातृदुःखोद्गा" शीर्षकको कविता प्रकाशित

मौलिक कृति -
१) राष्ट्रमाता - २०२७ -२) मान्छेको म - २०३३ -३) मेरी देवयानी - खण्डकाव्य - वि. सं.२०३९
४) मृत्युञ्जय महाकाव्य - वि. सं. २०४७ -५) उन्यौको फूल - कविता संग्रह - वि. सं. २०२७
६) फूलबारी - बाल कविता संग्रह - २०४३ -७) साहित्य अनुशीलन - २०३५
८) सिद्धान्त र साहित्य - २०४० -९) कवि घिमिरे र उनका काव्य चिन्तन - समालोचना - २०४०
१०) बोध शैली र अभिव्यक्ति - रचना कौशल - वि. सं. २०३१

सम्पादित, अनूदित र फुटकर कृति -
१) जुनेली -बार्षिक - सम्पादन -२) प्रतिबिम्ब - बार्षिक - सम्पादन -३) सङ्गम - सुधा - सामायिक - सम्पादन ४) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख, गीत, समालोचना प्रकाशित

पुरस्कार, मान - सम्मान, पदकः -
१) वि. सं. २०४७ को "मदन पुरस्कार" प्राप्त "मृत्युञ्जय" महाकाव्यका लागी
२) वि. सं. २०३९ मा ने. रा. प्र. प्र. द्धारा आयोजित कविता महोत्सवमा दोस्रा पुरस्कार
३) वि. सं. २०२३ मा जिल्लाव्यापी तर्क प्रतियोगितामा स्वर्ण पदक प्राप्त

ठेगाना - निवासः कविकुञ्ज, तीनटोलिया, विराटनगर -१३ / नेपाली विभाग, स्नातकोत्तर क्याम्पस, विराटनगर

0 comments: