Wednesday, June 4, 2008

मोदनाथ प्रश्रीत

नाम - मोदनाथ पौडेल
जन्मः वि.सं. १९९९, असार ६ गते, हर्रावोट, खिदिम, अर्घाखाची
सेवा - राजनीति/साहित्य / शिक्षा - साहित्य र आयुर्वेदमा आचार्य, एम. ए. -नेपाली
विधाः कथा/उपन्यास,अन्यः

संलग्नता - प्र. ले. संघका महासचिव / राष्ट्रिय जन सां. मञ्चका अध्यक्ष
पहिलो रचना - वि.सं. २०१५ मा कविता प्रकाशित

मौलिक कृतिः -
१) आमाका आँसु - वि. सं. २०१९ -२) शहीदको रगत - वि. सं. २०४१ कविता संग्रह
३) वुवा खै- वि.सं. २०२० -४) दवासुर संग्राम वि. सं.२०३० -५) गोलघरको सन्देश वि. सं. २०४० काव्य
६) देशभक्त लक्ष्मीबाई ऐतिहासिक उपन्यास वि. सं.२०३२ -७) नारी - बन्धन र मुक्ति वि.सं.२०३३
८) भूतप्रेतको कथा वि. सं. २०४२ -९) जीवाणुदेखि मानवसम्म २०३२
१०) नानीहरुलाई कसरी असल बनाउने- २०४४ समाजशास्त्र -११) चोर बाल उपन्यास २०४३
१२) अतीतका पाइलाहरु संस्मरण -१३) प्रश्रीतका एक जोडा लेखहरु २०४३
१४) आस्ता र प्रथाः एक विवेचना २०४४ लेख संग्रह
१५) वैचारिक विकासको सर्न्दर्भमा लक्ष्मीप्रसाद देवकोटा समलोचना वि. सं. २०३५
१६) मानव महाकाव्य वि. सं. २०२३

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) किरण वाषिर्क -२) मुक्तिमोर्चा मुखपत्र -३) गुराँस त्रैमासिक -४) साप्ताहिक लुम्बिनी सन्देश सम्पादन
५) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, नाटक, खेल निबन्ध समालोचना, कविता, लेख र अखवारी लेख

पुरस्कार, मान,सम्मान, पदक
१) वि. सं.२०२३ को मदन पुरस्कार प्राप्त मानव का लागि
२) वि.सं. २०२१ मा लुम्बिनी अञ्चलस्तरीय साहित्य गोष्ठीमा गद्यमा प्रथम र पद्यमा द्वितीय पुरस्कार प्राप्त

ठेगाना - निवास - पोखरमिंडवा, रुपन्देही

0 comments: