Wednesday, June 4, 2008

मोहन हिमांशु थापा

जन्मः वि.सं.१९९३ मंसीर, गोकर्ण काठमाण्डौ
सेवा - प्राध्यापन ,शिक्षा - एम्. ए. / विद्यावारिधि
भ्रमण - नेपाल, भारत,बर्मा, चीन, कोरिया, रुस
विधाः कविता/समालोचना,

मौलिक कृतिः -
१) खुकुरी माथि एक चौटा बादल कविता संग्रह -२) साहित्य परिचय समालोचना

पुरस्कार, मान,सम्मान, पदक -
१) वि.सं. २०१२ मा शहीद दिवस पुरस्कार
२) वि.सं. २०२३ मा शिक्षा मन्त्रालयद्वारा नगद पुरस्कार (३) वि. सं. २०२२ मा गो. द. बा.

ठेगाना - निवास - चिलढुङ्गा, बल्खु, चक्रपथ, काठमाण्डौ पो. ब. नं. ७०७, फोन २१६६३३
कार्यालय - नेपाली विभाग, त्रि.वि.वि., कीर्तिपुर / नेवारी विभाग, पाटन संयुक्त क्याम्पस

0 comments: