Wednesday, June 4, 2008

मधुवन पौडेल

जन्मः वि.सं. २००८, जेठ ४गते, ललितपुर
सेवा - को सरकारको / शिक्षा - एम्.ए, बी.एल्.
भ्रमण - नेपाल, भारत, बङ्गालदेश, श्रीलङ्का, माल्दिप, थाइल्याण्ड, सिङ्गापुर, हङकङ,
विधाः- कथा,अन्यः ....
पहिलो रचना - वि.सं.२०२६ मा "रूपरेखामा "व्यथाका दिन" शीर्षकको कथा प्रकाशित,

मौलिक कृतिः -
१) बाँच्नुको विवशता-कथा संग्रह-२०४१,
फुटकर कृतिः - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख प्रकाशित,
ठेगाना - निवास - बत्तीसपुतली का.न.पा. वडा नं. ९ काठमाडौं / कार्यालय - परराष्ट्र मन्त्रालय

0 comments: