Wednesday, June 4, 2008

मोहन दुवाल

साहित्यिक नाम - किरण/प्रतिमा श्रेष्ठ/ लाल किरण/शरद वनेपा
जन्मः वि.सं. २००६, जेठ, बनेपा, काभ्रे
सेवा - शिक्षण, शिक्षा - स्नातक
विधाः- कविता/ समालोचना,अन्यः
संलग्नता - सा. प. स. का सदस्य / प्र. ले. क. संघका सदस्य

मौलिक कृतिः -
१) आलोचना र परिचय आलोचना संग्रह वि. सं. २०४४
२) सिर्जनाका फूलहरु मुक्तक संग्रह वि. सं. २०४५
३) सचेतका धूनहरु कविता संग्रह वि.सं. २०४७
४) गर्भका रहस्यहरु लेख संग्रह वि. सं. २०४८
५) चुः लिजाः गु स्वाँ कविता संग्रह

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) अठोट कविता संग्रह वि.सं. २०४४ संयुक्त सं.
२) भन्ज्याङ्ग महेन्द्र मा.वि. को मुखपत्र सं. -३) जनमत सं नेवारी भाषामा
४) स्मारिका सं. -५) उत्साह मासिक -६) विगुल सामयिक संकलन सं.
७) सः काभ्रे क्याम्पसको मुखपत्र सं.
८) विभिन्न पत्र-पत्रिकामा नेपाली र नेवारी मा कथा, कविता, लेख, समालोचना प्रकाशित

ठेगाना - निवास - बनेपा, भोलाखाटोल, वडा नं. ७, काभ्रे / कार्यालय - महेन्द्र मा.वि. साङ्गा, काभ्रे

0 comments: