Friday, June 20, 2008

ध.च. गोतामे

नाम - धनुषचन्द्र गौतम
जन्म - बि.सं. १९८९, मनराकट्टी, जनकपुर,
निधन - २०६३ काठमाडौ
सेवा - ने.प्र.प्र. -सदस्य सचिब, शिक्षा - एम्.ए. -नेपाली,
भ्रमण - एशिया, युरोप र अमेरिका / विधा - उपन्यास, अन्य
संलग्नता - ने.प्र.प्र. सदस्य सचिब,
पहिलो रचना - बि.सं. २००३ तिर "सेवा" मासिक -बीरगंजमा "पर्दा" शीर्षकको कथा प्रकाशित,

मौलिक कृति
१) घामका पाइलाहरु - उपन्यास - बि.सं. २०३५ -२) यहाँदेखि त्यहाँसम्म - उपन्यास - बि.सं. २०४२
३) नेपालको इतिहास, ४) कालान्तर - संस्मरण संग्रह - २०५३ ५) सम्झनाका गल्छेडाहरु - २०५५
६) तिन बास - २०५८ ७) उत्तरोत्तर - २०५९

सम्पादित, अनुबादित र फुटकर कृति
१) बाछिटा - दैनिक - सम्पादन -२) फिलिङ्गो - साप्ताहिक - सम्पादन
३) बिभिन्न पत्र- पत्रिकाहरुमा लेख, निबन्ध, कविता, कथा, समालोचना र हास्य - ब्यंग्यात्मक निबन्ध प्रकाशित,

पुरस्कार, मान-सम्मान, पदक
१) बि.सं. २०३५ को "मदन पुरस्कार" प्राप्त "घामका पाइलाहरु" का लागि
२) बि.सं. २०३५ को "साझा पुरस्कार" प्राप्त "घामका पाइलाहरु" का लागि
३) बि.सं. २०४२ को "साझा पुरस्कार" प्राप्त "यहाँदेखि त्यहाँसम्म" का लागि
४) गो.द.बा. चौथा प्राप्त -५) भिक्टोरियन मेडेल महारानी एलिजाबेथ -द्धितीय) द्धारा प्रदत्त,

ठेगाना - निवास - बत्तीसपुतली, गौशला, काठमाडौँ, ४७१०८५,
कार्यालय - ने.प्र.प्र., कमलादी, काठमाडौँ, २२१२४१

0 comments: