Thursday, June 19, 2008

नयनराज पाण्डे

जन्म - वि.सं. २०२३, जेठ २७ गते, काठमाडौ,
सेवा - पत्रकारिता, शिक्षा - बी.एल.,
विधा - उपन्यास / कथा , अन्य... ... ...,
पहिलो रचना - वि.सं. २०३८ मा "किरण" साप्ताहिकमा " मैले चुनाव हारेँ" शिर्षकको हास्य लेख प्रकाशित,

मौलिक कृति
१) नाङ्गो मान्छेको डायरी - वि.सं. २०४४ -२) वित्रमादित्य एउटा कथा सुन - वि.सं. २०४५ - उपन्यास,

सम्पादित, अनुबादित र फुटकर कृति
१) सिर्जना - त्रैमासिक - सम्पादक -२) रुपरेखा - मासिक - कार्यकारी सम्पादक
३) विभिन्न पत्र-पत्रिकाहरुमा नाटक कथा, कविता, अन्तर्वार्ता आदि प्रकाशित,
ठेगानाः - निवास - वार्ड नं. १६, सुर्खेंतरोड, नेपालगञ्ज, बाँके,

0 comments: