Monday, June 16, 2008

भिक्टर प्रधान

नाम - भिक्टरलाल प्रधान
जन्म - वि. सं. २००७, पुष २४ गते ल्यौड टोल, काठमाडौ
सेवा - प्राध्यापन / शिक्षा - एम्.ए. -नेपाली
बिधाः- समालोचना / निबन्ध,अन्य .....
पहिलो रचनाः- वि. सं. २०३१ मा "आनन्द भूमि" मा "बौद्ध दर्शन र प्रजातन्त्र" शीर्षकको लेख प्रकाशित

मौलिक कृति -
१) नेपाली जीवनी र आत्माकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना - समालोचना - वि. सं. २०४४
२) चिनियाँ साहित्यको इतिहास - वि. सं. २०५१

सम्पादित, अनूदित र फुटकर कृति-
१) मधुपर्क -मासिक - सहायक सम्पादक -२) नेपाली एकाङ्की संयुक्त सम्पादन
३) विभिन्न पत्र-पत्रिकाहरुमा लेख, कविता, समालोचना प्रकाशित

पुरस्कार, मान-सम्मान, पदकः -
१) महेन्द्र विद्याभूषण प्राप्त -२) लारी स्वर्ण पदक -त्रि.वि.वि प्राप्त

ठेगाना - निवासः- बबरमहल, काठमाडौ फोन. न. २११०६०
कार्यालय - त्रि. वि. वि., किर्तिपुर, नेपाली विभाग

0 comments: