Wednesday, June 4, 2008

मुकुन्दप्रसाद लामिछाने

जन्मः वि.सं.१९७८, बैशाख कृष्ण चौथी, भीमसेनस्थान, काठमाण्डौ
सेवा - अध्यापन / ने.प्र.प्र. / शिक्षा - साहित्य मध्यमा
विधाः- चम्पू/नाटक,अन्यः...........

मौलिक कृतिः -
१)स्वर्गको सि.आइए. डी. चम्पू वि. सं. २०३१ -२) अग्नि रेखा चम्पू वि. सं. २०३४
३) प्रतिशोध नाटक मञ्चित्
फुटकर कृतिः - विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख, आदि प्रकाशित

पुरस्कार, मान,सम्मान, पदक
१) वि. सं. २०१० मा सरस्वती सदनमा छात्रसंघद्वरा आयोजित कवि सम्मेलनमा पुरस्कृत
ठेगाना - निवास - करियागाउँ, थापाथली, काठमाडौ / कार्यालय ने. प्र. प्र., कमलादी, काठमाडौं

0 comments: