Wednesday, June 4, 2008

मदनमोहन मिश्र

जन्मः वि.सं. १९९२, मार्गशुक्ल, महापाल, ललितपुर
सेवा - शिक्षण, शिक्षा - संस्कृत मध्यमा,
विधाः- लेख/काव्य,अन्यः
संलग्नता - ललितपुर साहित्य गोष्ठीका संस्थापक अध्यक्ष,
पहिलो रचना - वि.सं. २०१८ मा नेपाली त्रैमासिकमा "हाम्रो संस्कृतिमा ललितपुरको दुपाट टोल"शीर्षकको लेख,

मौलिक कृतिः -
१) सीता हरण-२०१७ -२) रामराज्य- खण्डकाव्य-वि.सं. २०१९
३) क्वाँटी रस-नेपाली र नेवारी हास्यव्यङ्ग संग्रह-२०३६ -४) कला र संस्कृति एक चिन्तन-२०२७
५) राष्ट्रिय मूर्तिकला-२०२३ -६) राष्ट्रिय मूर्तिकला एक अध्ययन-२०२५
७) हाम्रो कला र संस्कृति एक विहङ्गम दृष्टि-२०४३ -८) नेपाली संस्कृतिमा शिव महिमा-२०४४
९) नेपाली संस्कृतिमा वागमती एक विहङ्गम दृष्टि-२०४७ -१०) नौयात हनापौ-नेवारी हास्यव्यग्य
११) नेपाल संस्कृतया छगू झलक-नेवारी,

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) उपहार-हस्तलिखित-सम्पादन
२) विभिुन्न पत्र-पत्रिकाहरुमा हास्य व्यंग्यात्मक रचनाहरु, लेख, निबन्ध, कविता आदि प्रकाशित,
ठेगाना - निवास - इखाटोल, टिछुँगल्ली ललितपुर

0 comments: