Wednesday, June 4, 2008

माधव भँडारी

जन्मः वि.सं.१९९३, माघ १६ गते, सम्बेक, इलाम
सेवा - प्राध्यापन, विधाः कथा/समालोचना/नाटक अन्यः...........
पहिलो रचना - वि.सं.२०१३ मा "बल्दो दियो" कथा संगैह मा "माइत" शीर्षक

मौलिक कृतिः -
१) गाउँघरको - कथा संग्रह वि. सं. २०५५-२) माधव भँडारीका कथा - कथा संग्रह
३) घरजम - नाटक -४) आमाको आकांक्षा - नाटक -५) पूर्णिमा - उपन्यास
६) हाम्रो साहित्य र साहित्यकारहरु - सहलेखन - समालोचनात्कम संक्षिप्त जीवनी संग्रह - वि.सं. २०१८

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) केही करिण अस्ताउने जूनका - सम्पादन - वि.सं. २०४४ -२) सौगात - मासि - पूर्णिमा सम्पादन
३) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, निबन्ध, समालोचना आदि प्रकाशित

पुरस्कार, मान,सम्मान, पदक - वि. सं. २०२९ मा गो. द. बा. चौथो प्राप्त
ठेगाना - निवास - टिकाथली गाउँ -६, ललितपुर
कार्यालय - त्रि.वि.वि.,कीर्तिपुर, नेपाली शिक्षण समिति

0 comments: