Friday, June 20, 2008

धुँस्वा सायमी

नाम - गोविन्द बहादुर मानन्धर
जन्म - वि.सं. १९८७, जेठ १० गते, झोछे, काठमाडौ,
निधन - २०६४ पुस २ गते
सेवा - प्राध्यापन / शिक्षा - एम्.ए.-भारती शास्त्र,
भ्रमण - नेपाल भारत, बङ्गलाढेश इटली, अमेरिका, रुस,
विधा - उपन्यास, अन्य

संलग्नता -
अफ्रो एशियाली लेखक संघका अध्यक्ष,
नेपाल साहित्यकार संसदका सदस्य,
च्वसा पासाका सदस्य / ने.प्र.प्र.का सदस्य
सिद्धिचरण काब्य प्रतिष्ठानका उपाध्यक्ष,
गंकी-वसुन्धरा र दीप-जनमत पुरस्कारका संस्थापक
पहिलो रचना - बि.सं. २००८ मा "हिमाली क्रन्दन" -एकाङ्कीको पुस्तिाका प्रकाशित,
पहिलो नेपाल भाषाको उपन्यास मिसा रचना बि.सं. २००९ मा

मौलिक कृति
१) दीपा - उपन्यास - बि.सं. २०४६ -२) खरानीको बस्ती - उपन्यास - बि.सं. २०४६
३) मंगाः - उपन्यास - बि.सं. २०४७ -४) हिमाल क्रन्दन - उकाङ्की - बि.सं. २००८
५) गंकी - नेवारी उपन्यास - -नेपाली, अंग्रेजी र हिन्दीमा अनुबाद
६) गंकी - नेवारी, हिन्दी र अंग्रेजीमा कृती प्रकाशित -७) अग्निगर्भ - नेवारीबाट नेपालीमा अनूदित उपन्यास,
८) नेपाल भाषामा १३ वटा भन्दा बढी उपन्यास प्रकाशित
९)धुँस्वा अम्रिता प्रितमले लेख्नु भएको उपन्यास आदलतबाट निक्कै चर्चित हुनुभएको थियो ।
फुटकर कृति - बिभिन्न पत्र-पत्रिकाहरुमा लेख, निबन्ध, कविता आदि प्रकाशित,

पुरस्कार, मान-सम्मान, पदक
१) महेन्द्र बिद्याभूषण प्राप्त -२) प्रबल गो.द.बा. प्राप्त -३) "श्रेष्ठ सिरपा पुरस्कार" दुइ पटक प्राप्त
५) नेवारी भाषामा सेवा गरेबापत "साहित्य सुत" को उपाधिले बिभूषित,
ठेगाना - निवास - ताहाचल, काठमाडौँ, २७१२७८,

0 comments: