Wednesday, June 4, 2008

मनबहादुर मुखिया

नाम - मनबहादुर सुनुवार
जन्मः वि.सं. २००४, चैत २ गते, बाब्रे गाउँ, दोलखा,
सेवा - प्राध्यापन, शिक्षा - एम्.ए.-नेपाली, बी.एड.
भ्रमण - नेपाल, भारत, भूटान, जर्मनी, बेलायत
विधाः- नाटक,अन्यः

संलग्नता - नेपाली साहित्य सम्मेलन,/ गोर्खा दुःख निवारण संघका सदस्य,
पहिलो रचना इ. १९६६ मा "जनदूत"-दार्जीलिङ मासिकमा "स्वतन्त्रता अनि वियोग" शीर्षकको कथा प्रकाशित,

मौलिक कृतिः -
१) अध्याँरोमा बाँच्नेहरु -२) फेरि इतिहास दोहोरिन्छ -३) क्रसमा टाँङ्गएिको जिन्दगी
४) अनि देउराली रुन्छ,

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) खोजी-गोर्खा दुःख निवारण संघको मुखपत्र-सं.,-२) दियालो-नेपाली साहित्य सम्मेलनको मुखपत्र-सं.
३) सेमिनार -सामयिक संकलन-सम्पादन
४) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, नाटक,एकाङकी प्रकाशित र पूर्णाङ्की नाटकहरु मंचित,

पुरस्कार, मान-सम्मान, पदक
१) ने.प्र.प्र. द्वारा आयोजित नाटक प्रतियोगितामा स्वर्ण पदक
र श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवबाट नगद पुरस्कार प्राप्त
२) रत्नश्री स्वर्ण पदक -३) जी.ए.ए. काठमाडौं द्वारा नाट्य निर्देशनको निम्ति प्रथम पुरस्कार प्राप्त
४) नाट्य कला निकेतन दार्जीलिङ द्वारा नाट्य लेखन, निर्देशन र अभिनयका लागि प्रथम पुरस्कार,

ठेगाना - निवास - बत्तिसपुतली, पुरानो बानेश्वर, काठमाडौं
कार्यालय - पद्मकन्या बहुमुखी क्याम्पस -नेपाली विभाग, बागवजार, काठमाडौं

2 comments:

Unknown said...

धन्यवाद ।

Unknown said...

धन्यवाद