Monday, June 16, 2008

भीमचरण थापा

नाम - डा. भीमचरण थापा
जन्म इ.१९३४, मार्च ९, डोटी, अछाम
सेवा - प्राध्यापन / शिक्षा - एम्. ए. - हिन्दी, नेपाली / विद्यावारीधि
भ्रमण - नेपाल, भारत फिलिपिन्स / बिधाः- उपन्यास,अन्य ....

मौलिक कृतिः -
१) माया - उपन्यास - वि. सं. २०३१ -२) मोड - उपन्यास - वि. सं. २०३३
३) प्रतिक्षा - उपन्यास - वि. सं. २०३८ -४) पर्खाल - उपन्यास - वि. सं.२०४१
५) शारदा - उपन्यास - वि. सं. २०४७

सम्पादित, अनूदित र फुटकर कृति -
१) उकालो - संयुक्त संपादन २) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, लेख प्रकाशित

पुरस्कार, मान-सम्मान, पदकः -
१) २०४७ को नारायणी वाङ्मय पुरस्कार संयक्त रुपमा " शारदा" का निम्ति

ठेगाना - निवास - नं. २/२६० वडा नं. २, शीतलपुर छपकैया, पर्सा बीरगञ्ज
कार्यालय - ठाकुरराम बहुमुखी क्याम्पस, बीरगञ्ज

0 comments: