Thursday, June 19, 2008

नगेन्द्रराज शर्मा

नाम - नगेन्द्रराज शर्मा -घिमिरे
जन्म - वि.सं. १९९४,चैत्र, मन्थली, रामेछाप,
सेवा - त्रि.वि.वि., शिक्षा - साधारण,
भ्रमण - भुटान, जापान, कोरिया, युरोप र अमेरिकाका मुलुकहरु,
विधा - उपन्यास / कथा, अन्य
संलग्नता - सा.प.सं. का सभापति / सि.सा.स. का कार्यवाहक अध्यक्ष,
पेन नेपालका उपाध्यक्ष,
पहिलो रचना इ. १९६० तिर "छात्रवाणी" मा कविता प्रकाशित,

मौलिक कृति
१) महापुरुष - २०२८ -२) दिवास्वप्न - वि.सं. २०२९ - उपन्यास
३) पिपलको बोटमुनि - कथा संग्रह - २०३९,

सम्पादित, अनुबादित र फुटकर कृति
१) उज्यालो खोज्ने आँखाहरु -२) अभिव्यक्ति - साहित्यिक द्वैमासिक - सम्पादक
३) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख आदि प्रकाशित,

ठेगाना - निवास - "प्रवास" घ २ / २९९, मित्रपार्क, चावेल, काठमाडौ, ४१३६३७,
कार्यालय - आर्थिक विकास तथा अनुसन्धान प्रशासन केन्द्र, त्रि.वि.वि., २१३३२५, २१३८५१,

0 comments: