Thursday, June 19, 2008

नरेन्द्र बहादुर श्रेष्ठ

जन्म - वि.सं. २००४,भाद्र, यट्खा, काठमाडौ,
सेवा - व्यापार, शिक्षा - स्नातक तहसम्म,
भ्रमण - नेपाल, भारत, अमेरिका, हङकङ, ताइवान,
विधा - कविता, अन्य
संलग्नता - नेपाली साहित्य गुठीका सदस्य,
पहिलो रचना - वि.सं. २०१८ जुद्धोदय पत्रिकामा "झर्ना" शिर्षकको कविता प्रकाशित,

मौलिक कृति
१) ऊ भएर मेरो अभिव्यक्ति - कविता संग्रह - २०४५
२) प्याय् चागु सः - नेवारी कविता संग्रह - वि.सं. २०४८,
फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, लेख, कविता, निबन्ध, प्रकाशित,

पुरस्कार, मान-सम्मान, पदक
१) वि.सं. २०२२ मा स्व. श्री ५ महेन्द्रको शुभ-जन्मोत्सवमा प्रथम युवा महोत्सव कार्यकर्तामा द्वितीय पुरस्कार
२) २०२६ मा उपत्यकाव्यापी साहित्य सम्मेलनमा उत्कृष्ट पुरस्कार
३) २०३१ मा श्री ५ वीरेन्द्रको शुभ जन्मोत्सवको उपलक्ष्यमा नाफा कोशीद्वारा आयोजित चित्रकला प्रतियोगितामा द्वितीय पुरस्कार
४) २०३२ मा नेपाल जेसिजको दोस्रो महाधिबेशनबाट उत्कृष्ट निर्देशनको राष्ट्रिय पुरस्कार प्राप्त,

ठेगाना - निवास - घ २ / १८८ -२२ नक्साल, नागपोखरी, काठमाडौ, ४१०१३६,
कार्यालय - विशाल बजार व्यापार संघ काठमाडौ, २१४३४२,

0 comments: