Saturday, June 21, 2008

दयाराम श्रेष्ठ "सम्भव"

नाम - दयाराम श्रेष्ठ
जन्म - वि.स.२००० भाद्र सिरान बजार, धनकुटा,
सेवा - प्राध्यापन, शिक्षा - एम.ए नेपाली, विद्यावारिधि,
विधा - समालोचना/सम्पादन,अन्य.......
पहिलो रचना - वि.स. २०१७ तिर धनकुटा कलेजको मुखपत्र "हिमाञ्चल" मा कविता प्रकाशित

मौलिक कृति
१) नेपाली साहित्यको केही पृष्ठ-वि.स.२०३२ -२) सन्दर्भ र मूल्याङ्कन-२०२५
३) नेपाली भाषा र साहित्यको विकासमा शाह वंशको देन-समालोचना-वि.स.२०४४
४) नेपाली साहित्यको संक्षिप्त इतिहास-नेपाली साहित्यको इतिहास-संयुक्त लेखन-वि.स. २०३४

0 comments: