Wednesday, June 4, 2008

मुकुन्द आचार्य

नाम - मुकुन्दराज उपाध्याय
जन्मः वि.सं. २००१, चैत्र,
सेवा - प्राध्यापन / शिक्षा - एम्.ए. -नेापली
विधाः- हास्यव्यंग्य निबन्ध/कविता,अन्यः...........
संलग्नता - बारा साहित्य परिषदका अध्यक्ष

मौलिक कृतिः -
१) विगत र वर्तमान कविता संग्रह विं सं. २०३८ -२) नेताको रुपालाई चुरोटको धूप वि. सं. २०४२

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) जमर्को कथा संग्रह सम्पादन -२) प्रतिनिधि संपादन
३) नेताको रुपालई चुरोटको धूप वि. सं. २०४२ नाथक र आखावारी लेखन वि.सं. २०४८ मा देवकोटा

पुरस्कार, मान,सम्मान, पदक
वि. सं. २०४३ मा देवकोटा स्मृति पुरस्कार प्राप्त
ठेगाना - निवास - कलैया ४ बारा, वीरगञ्ज / कार्यालय - श्री रामराजा -मो.वि.शा , क्याम्पस, कलैया

0 comments: