Monday, June 16, 2008

पृथ्वी शेरचन

जन्म इ. १९४१, डिसेम्बर ७, थाक टुकुचे, मुस्ताङ्ग,
सेवा - राजनिति, शिक्षा - एम्.ए. -नेपाली,
भ्रमण - नेपाल, भारत, रुस, चीन, बर्मा, जर्मनी, थाइल्याण्ड, सिङ्गापुर, रुमानिया, बुल्गेरिया, हङकङ,
विधा - कविता / लेख, अन्य ... ... ...,
पहिलो रचना - वि.सं. २०२० तिर "नयाँ बर्ष शीर्षकको कविता प्रकाशित,

मौलिक कृति
१) दुइ खुट्टाले टेकेर - कविता संग्रह -२) दुइ कप्टेराको माझमा - कविता संग्रह
३) कुहेको कुभिण्डो बिषमताको - कविता संग्रह -४) चीन भ्रमणको - यात्रा संस्मरण,

सम्पादित, अनुदित र फुटकर कृतिः -
१) चे गोबराको क्यूबाली क्रान्तिको संस्मरण - अनुबाद -२) साप्ताहिक बाणी - सम्पादक
३) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख प्रकाशित,
ठेगाना - निवास - ३/६५ सिद्धार्थनगर, भैरहवा, रुपन्देही,

0 comments: