Monday, June 16, 2008

भागिरथी श्रेष्ठ

नाम - भागिरथी श्रेष्ठ वजिमय
जन्म - वि. सं. २००५ , रिडीबजार, गुल्मी
सेवा - नोकरी शिक्षा - स्नातक
बिधा - कथा / उपन्यास,अन्य
संलग्नता - सिद्घचिरण काव्य प्रतिष्ठानका - सदस्य
पहिलो रचना - वि. सं. २०२३ मा "रुरु" - गुल्मीमा " प्रबल इच्छा " शीर्षकको कथा प्रकाशित

मौलिक कृति -
१) मालती - उपन्यास - वि. सं. २०३४ - २) यौटा यस्तो आकाश - उपन्यास - वि. सं. २०४६
३) क्रमश - कथा संग्रह - वि. सं. कथा सग्रह - वि. सं. २०४४ -४) मोहदंश - कथा संग्रह - वि. सं. २०४४

सम्पादित, अनूदित र फुटकर कृति -
१) "मिर्मिरे "- कथा संग्रह - सम्पादन -२) कस्तुरी - सम्पादन -३) पाल्पा दर्पण - सम्पादन
४) रुरु - सम्पादन -५) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, लेख, नाटक, निबन्ध प्रकाशित

पुरस्कार, मान - सम्मान, पदकः -
१) लुम्बिनी अंचलस्तरिय सम्मेलनमा गद्यतर्फप्रथम भई स्वर्ण पदक प्राप्त
२) वि. सं. २०४३ मा रत्नश्री स्वर्ण पदक प्राप्त -३) २०४८ को "मैनाली कथा पुरस्कार" प्राप्त

ठेगाना - निवास - लाजिम्पाट, काठमाडौ, फोन. ४१९७१७ / कार्यालय - ने. ट्रे. लि. भृकुटि मण्डप, काठमाडौ

0 comments: