Monday, June 16, 2008

भीम खरेल

जन्म - वि.सं. २०११, भाद्र, ७ गते, थेचम्वु ताप्लेजुङ
सेवा - गोरखापत्र / शिक्षा - एम्. ए. -नेपाली
बिधाः- कविता/नाटक,अन्यः ....
पहिलो रचना - वि. सं. २०२७ मा "लालटिन" -सामयिक संकलन झापामा " देशका कर्णधार बालक" शीर्षकको कविता

मौलिक कृति -
१) अभिलासा र सफलता - नाटक - वि. सं. २०३२ २) अस्तित्व र मान्छे - कविता संग्रह - वि. सं. २०३७
३) जी. शाहका गीतको पर्यावलोकन - समालोचना - वि. सं. २०४२
४) गीतकार रवीन्द्र शाह र उनको गीति चेतन - समालोचना - वि. सं. २०४९

सम्पादित, अनूदित र फुटकर कृति -
१)मेची किराना केहि कविता - सम्पादन -२) धरा - सम्पादन
३) श्री रत्न रेकर्डिङ्ग स्मारिका - सम्पादन -४) पाँचौ पीढि - सम्पादन
५) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, नाटक प्रकाशित

पुरस्कार, मान-सम्मान, पदकः -
१) " ऐर्श्वर्य २०४०" मा प्रकाशित समालोचनाका लागि स्वर्ण पदक

ठेगाना - निवास - गौरादह - ३,झापा, का. न. पा. वडा नं. ३३, घट्टेकुलो, डिल्लीबजार
कार्यालय - गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौ, फोन न. २२१७४८

0 comments: