Wednesday, June 4, 2008

मदनमणि दीक्षित

जन्म इ. १९२३, फेब्रुवरी १७, काठमाडौं,
सेवा - पत्रकारिता, विधाः उपन्यास/कथा,अन्यः .....
पहिलो रचना - वि.सं. २०१९ मा "रूपरेखा" मा "कसले जित्यो कसले हार्‍यो -शीर्षक कथा प्रकाशित,

मौलिक कृतिः -
१) माधावी-उपन्यास-वि.सं.२०३९ -२) चरैवेति-निबन्ध संग्रह -३) त्यो युग-वैदिक निबन्ध संग्रह
४) हाम्रा ती दिन-निबन्ध-वि.सं.२०२७ -५) म रुँदै बिर्सन्छु-निबन्ध-वि.सं. २०२७
६) बर्लिन डायरीका पाना -७) लाखौं शिशुहरु लिफ्ट मागिरहेछन्
८) मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९) कसले जित्यो कसले हार्‍यो-कथा संग्रह-वि.सं २०२१ -१०) दशलाख हिरोसिमातिर
११) गैस च्याम्बरको मृत्यु -कथा संग्रह,

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) समीक्षा-साप्ताहिक-सम्पादक
२) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, लेख, निबन्ध आदि र अखबारी लेखन

पुरस्कार, मान,सम्मान, पदक -
"माधवी" उपन्यासका लागि वि.सं. २०३९ को मदन पुरस्कार र साझा पुरस्कार प्राप्त,

ठेगाना -निवास - कालिकास्थान, डिल्लीबजार, काठमाडौं, फोनः ४१२४१७,
कार्यालय - "समीक्षा" साप्ताहिक, फोनः ४१११४७

0 comments: