Wednesday, June 4, 2008

मुकुन्द ढुङ्गेल

नाम - मुकुन्दप्रसाद ढुङ्गेल
जन्मः काठमाण्डौ ,सेवा - नेपाल सरकार
शिक्षा - एम्. ए. -राजनीति शास्त्र / बी. एल. फ्रेन्च र रुसी भाषामा डिप्लोमा
भ्रमण - विश्वका धेरै मुलुक / विधाः- कथा/उपन्यास,अन्यः
संलग्नता - प्रगतिशील नेपाल लेखक संधका सदस्य.

मौलिक कृतिः -
१) नसोचेको कुरा वि. सं. २०१६ -२) नयाँ मोडः रमाइलो सफर वि. सं. २०१८
३) आँखाको दुर्बिनबाट एक दिन - वि. सं. २०४३ कथा संग्रह -४) ओरालो-उकालो उपन्यास वि.सं. २०२२
फुटकर कृतिः - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, लेख प्रकाशित साथै रेडियो नेपालबाट प्रसारित

पुरस्कार, मान,सम्मान, पदक - गो. द. बा. चौथो प्राप्त

ठेगाना - निवास - ख २/४५०, पुतलीसडक, काठमाडौं, फोन - २०२१९७
बखुण्डोल -कोपुण्डोल), ललितपुर, फोनः ५२३९१६
कार्यालय - परराष्ट्र मन्त्रालय, शीतल निवास, काठमाडौ,
पाकिस्तानका राजदूत

0 comments: