Wednesday, June 11, 2008

भैरवनाथ रिमाल " कदम "

जन्म - वि. सं. १९९३, माघ २ गते, ठमेल गल्पाखो, काठमाडौ
सेवा - नेपाल सरकार / शिक्षा - साधारण
भ्रमण - नेपाल, भारत, भुटान / बिधाः गीत /काव्य,अन्य.....

-

मौलिक कृति -
(१) भैचम्पा - वि. सं. २०११ (२) विन्दु - वि. सं. २०३९ (३) भुँइको धुलो - वि. सं. २०३९
(४) मेरो देश अनि म - खण्डकाव्य - वि. सं. २०३१ (५) ढुङ्गाको मुर्ति - वि. सं. २०२६
(६) हिमालको झर्ना - वि. सं. २०२६ (७) माटो रम्छ - वि. सं. २०२७
(८) शैलजा - २०२८ (९) पत्थर हृदय - २०२८ (१०) गिरिजा - वि. सं. २०२८
(११) शुन्य लिला - वि. सं. २०३१ (१२) दर्शन - वि. सं. २०३१ (१३) संकल्प - २०३२
(१४) ने मुनिको सपना - २०३२ -१५) हरेक प्रहर अनेक लहर - कविता संग्रह -वि. सं. २०३४
(१६) भक्ति र समर्पण - लेख संग्रह
-

सम्पादित, अनूदित र फुटकर कृति
विभिन्न पत्र-पत्रिकाहरुमा कविता, गीत, भजन, लेख आदि प्रकाशित साथै रेडियो नेपालबाट गीतहरु प्रकाशित

पुरस्कार, मान - सम्मान, पदकः -
१) वि. सं. २०२६ मा ने.रा. प्र. प्र. द्धारा आयोजित कविता महोत्सवमा तेस्रा पुरस्कार
२) वि. सं. २०३१ मा गो . द. बा. पाँचौ
३) वि. सं. २०३२ र २०३७ मा नेपाल रेडियो बाट राष्ट्रिय तथा आधुनिक गीतमा प्रथम
४) वि. सं. २०३७ मा त्रिशक्ति पट्ट पाँचौ
५) वि. सं. २०३९ र २०४१ मा ऐर्श्वर्य सुवर्ण पदक दोस्रा प्राप्त
६) वि. सं. २०४३ मा नेपाल रेडियोद्धारा मायोनित प्रतियोगीतामा रचनातर्फ र्सवश्रेष्ठ पुरस्कार
ठेगाना - निवास - चावेल, बुलबुल, काठमाडौ / कार्यालय - सूचना विभाग, काठमाडौ

0 comments: