Saturday, March 15, 2008

रत्ननिधि रेग्मी

जन्म - वि.स. २०१९, भदौ १२ गते, वाना-७, खप्टुवा संखुवासभा, कोशी,
सेवा - पत्रकारिता, शिक्षा - स्वाध्ययन,
विधा - कविता, अन्य.....,
मौलिक कृति
१) आन्दोलनका कविताहरु-भाग १-२ २) माटोको कथा, मुटुको व्यथा-कविता संग्रहहरु
सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख, निबन्ध, समालोचना प्रकाशित
पुरस्कार, मान-सम्मान, पदक
१) वि.स. २०३१ मा दिंला भोजपुरमा अत्तर मा.वि कवि गोष्ठीमा प्रथम
२) वि.स. २०४३ को शहीद दिवसमा आयोजित कवि गोष्ठीमा -टंकार समूह प्रथम
३) वि.स. २०४७ मा प्रतिभा प्रवाहको कवि सम्मेलनमा प्रथम आदि

0 comments: