Saturday, March 15, 2008

रामहरि पौड्याल

जन्म - वि.सं.२००४, भाद्र ,डिल्लीबजार काठमाडौं
सेवा - प्राध्यापन / शिक्षा - एम्. ए. -अंग्रेजी / बी. एड.
भ्रमण - नेपाल, भारत, बङ्गलादेश, मलेशिया
बिधाः- कथा,अन्य
संलग्नता - प्रगतिशील लेखक संघका सदस्य
पहिलो रचना - वि.सं. २०२२मा कविता प्रकाशित
मौलिक कृति -
१) सल्ला सुसाइदिन्छु -कथा संग्रह - वि. सं. २०४१
सम्पादित, अनूदित र फुटकर कृति -
१) प्रतिनिधि नेपाली कथा।हरु -वि. सं. २०४६
२) विभिन्न पत्र-पत्रिकामा कथा, कविता,निबन्ध,लेख, समालोचना र अखवारी लेखन - वि.सं. २०४७
ठेगाना - निवासः- ख १ - ८८, काठमाडौं -२, डिल्लीबजार, घट्टेकुलो, काठमाडौ, फोन ४१७५८३
कार्यालयः- भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर,

0 comments: