Saturday, March 15, 2008

रमा शर्मा

नाम - रमादेवी शर्मा पन्त
जन्मः वि.सं. १९९९, साउन, प्याफल टोल, काठमाडौं
सेवा - प्राध्यापन / शिक्षा - एम्. ए. -नेपाली
भ्रमण - नेपाल, भारत, सि, सिङ्गापुर, थाइल्याण्ड, हङकङ
विधाः- लेख/ सम्पादन, अन्यः
संलग्नता - नेपाली शिक्षा परिषद् सदस्य सचिव / गुणराज स्मारक समिति सदस्य,
पहिलो रचना - वि. सं. २०२० तिर गोरखापत्र मा लेख प्रकाशित
मौलिक कृतिः -
१) महेन्द्र माला भाग २ पाठ्यक्रम वि. सं. २०२९ -२) खाद्य विज्ञान सह-लेखन वि. सं. २०३२
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) असीम संस्मरण ग्रन्थ वि. सं. २०३७ -२) मोतीराम भट्टका गजलहरु वि. सं. २०३८
३) समस्या पूर्ति कविता संग्रह वि. सं. २०३८ -४) मोती स्मृति ग्रन्थ वि. सं. २०३९
५) मोती ग्रन्थावली वि. सं. २०४५ -६) मोतीराम भट्टको परिचय र केही कविता वि. सं. २०४४
७) मोतीमण्डली समस्यापूर्तिहरु वि. सं. २०४४ -८) गहन चिन्तन -झपटबहादुरको निबन्ध संग्रह२०४६ सम्पादन
९) विभिन्न पत्र-पत्रिकाहरुमा लेख, निबन्ध, समालोचना प्रकाशित
पुरस्कार, मान -सम्मान, पदक
१) वि. सं. २०४७ को बाल हितकारी पुरस्कार संयुक्त रुपमा प्राप्त
२) वि. सं. २०१७ मा रत्न विद्या पदक ३) वि. सं. २०२७ मा रत्नश्री स्वर्ण पदक
-४) वि. सं.२०२२ मा नेपाली शिक्षा परिषद्बाट प्रदान गरिएको सेवा पदक प्राप्त
५) वि. सं. २०४६ को झपट पुरस्कार प्राप्त
ठेगाना - निवास - ग १/३३४ डल्लुटोल, काठमाण्डौ, फोन २२१४८४
कार्यालय - रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौं

0 comments: