Saturday, March 15, 2008

यदुनाथ खनाल

जन्मः वि.सं. १९७०, मानुङ्ग गाउँ तनहूँ
सेवा - कूटनीति, शिक्षा - एम्. ए. -अंग्रेजी, संस्कृत व्याकरण मध्यमा
भ्रमण - नेपाल, भारत, चीन, बेलायत, जापान, जर्मनी, स्पेन, कोरिया, इजिप्ट, अल्जेरिया, अमेरिका, मङ्गोलिया, थाइल्याण्ड
विधाः समालोचना,अन्यः ...............
मौलिक कृतिः -
१) समालोचनाको सिद्धान्त समालोचना -२) साहित्य परिचय समालोचना विं. सं. २०३४
३) नेपाल ट्रान्जिसन प्रम आइसोसेसनिज्म वि. सं. २०३४
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख, संस्मरण, समालोचना प्रकाशित साथै अंग्रेजी र संस्कृतमा पनि
पुरस्कार, मान, सम्मान, पदक
१) वि. सं. २०४४ को वेदनिधी पुरस्कार -२) गो. द. बा. प्रथम
३) त्रिशक्तिपट्ट प्रथम -४) नेपाल श्रीपद
ठेगाना - निवास - ख २/९४२ वानेश्वर, काठमाण्डौ, फोनः ४७२७५६

0 comments: