Saturday, March 15, 2008

रत्नध्वज जोशी

जन्मः वि.सं. १९७३, साउन ६ गते, न्हुबहाल, ललितपुर
निधनः वि. सं. २०४६, ललितपुर
सेवा - प्राध्यापन / शिक्षा - स्वाध्याय
विधाः- समालोचना/ कविता,अन्यः
संलग्नता - ने. रा. प्र. प्र. का सह-सदस्य
पहिलो रचना - वि. सं. १९९६ मा शारदा मा वसन्तगौरव शीर्षकको कविता प्रकाशित
मौलिक कृतिः -
१) मानसलङ्कार समालोचना -२) हाम्रो काव्य परम्परामा उसैको लागि समालोचना
३) आधुनिक नेपाली साहित्यको झलक समालोचना -४) साहित्यको अध्ययन समालोचना
५) साहित्य समीक्षा -६) साहित्य चिन्तन समालोचना -७) साहित्य विमर्श समालोचना
८) नेपाली नाटकको इतिहास समालोचना -९) ऋतु विचार र लेखनाथ समालोचना
१०) नेपाली कथाको कथा समालोचना
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख, निबन्ध समालोचना प्रकाशित
ठेगाना - निवास - नागबहाल, ललितपुर,कार्यालय - पाथन संयुक्त कलेज

0 comments: