Saturday, March 15, 2008

युधिर थापा

नाम - युधिरशम्सेर थापा
जन्मः वि.सं. १९८४, मंसीर, ज्ञानेश्वर, काठमाण्डौ
निधनः वि. सं.- २०४४, जेठ ६ गते, लगनखेल, ललितपुर
सेवा - बैंक / शिक्षा - चार्टड एकाउन्टेन्ट
भ्रमण - नेपाल, भारत, चीन, अमेरिका, बेलायत
विधाः उपन्यास/काव्य,अन्यः...........
मौलिक कृतिः -
१) धने खण्डकाव्य -२) फेरि कहिले भेट होला -३) यस्तो पो जीवन -४) एक फूल धेरै काँढा
५) सिष्टर कल्पना -६) ककटेल्स -७) झरनाको मीठो पानी -८) रातो दरबार -९) निधारका रेखाहरु
१०) मुटुका अनेक ढुकढुकी -११) यहाँ यस्तै यस्तै हुन्छ -१२) कसैको प्रतिक्षामा
१३) सिङ्गमरमरको ढुङ्गा -१४) हिमालको काखमा -१५) सपना मीठो चाल अनौठो
१६) हुरीको लहर -१७) अटुट सम्झना -१८) दिदी मेनका -१९) के थियो - के भयो -
२०) नमूना -२१) जिन्दगी -२२) अधूरो माया -२३) के हुँदो रहेनछ यहाँ -२४) एक फूल फुट्टयो
२५) यो के हो - यो जिन्दगी हो -२६) लुकेको समाज २७) कसेकेा मिलन कसैका विछोड
२८) जीवनका केही क्षण २९) कहीं घाम कही छायाँ ३०) जुन अस्ताई सकेछ
फुटकर कृतिः - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, नाटक, लेख, गीत,
प्रकाशित साथै रेडियो नेपाल र नेपाल टेलिभिजनबाट गीतहरु प्रसारित
पुरस्कार, मान,सम्मान,पदक - वि. सं. २०२६ मा सुप्रबल गो. द. बा. प्राप्त
ठेगाना - निवास - शैल निवास, कुमारीपाटी, लगनखेल, फोन ५२१५९५

0 comments: