Saturday, March 15, 2008

रमेश विकल

नाम - रामेश्वर चालिसे
जन्मः वि.सं १९८५, भाइटीका, गोकर्ण आरुबारी, काठमाडौं
सेवा -नेपाल सरकार / शिक्षा - बी. एड.
भ्रमण - नेपाल, भारत, जापान, बेलायत, अमेरिका
विधाः कथा/उपन्यास /नाटक,अन्यः
संलग्नता - नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष
पहिलो रचना - वि.सं. २००६ मा शारदामा गरीब शीर्षकको कथा प्रकाशित
मौलिक कृतिः -
१) नयाँ सडकको गीत -२) विरानो देशमा -३) एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा
४) आज फेरि तन्ना फेरिन्छ -५) शव सालिक र सहस्र बुद्ध -६) उर्मिला भाउजू कथा संग्रह
७) सुनौली -८) अविरल बग्दछ इन्द्रावती, उपन्यास -९) सात सूर्य एक फन्को
१०) निलगिरीको छांयामा यात्रा साहित्य -११) सप्तरंग -१२) भक्तिथापा -१३) मिल्किएको माणि नाटक
१४) अगेनाको डिलमा -१५) विक्रम र नौलो ग्रह -१६) सातथुंगा बाल साहित्य
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, यात्रा निबन्ध, लेख आदि प्रकाशित
पुरस्कार, मान-सम्मान, पदक
१) वि.सं. २०१८ को मदन पुरस्कार प्राप्त नयाँ सडकको गीतका लागि
ठेगाना - निवास - गोकर्ण आरुबारी, काठमाडौं
कार्यालय - त्रि.वि.वि., नेपाली विभाग, काठमाडौं

0 comments: