Saturday, March 15, 2008

यादव खरेल

जन्मः वि.सं. २०००, काभ्रे पलाञ्चोक, खरेलथोक,
सेवा - ने. प. नि. सं. कार्यकारिणी महानिर्देक / शिक्षा - एम्. ए. र्-अर्थशास्त्र, बी, एल,
चलचित्र निर्माण, निर्देशन -बेलायत- लण्डन फिल्म स्कूलबाट डिप्लोमा
भ्रमण - अमेरिका वेलायत, फ्रान्स, जर्मनी, स्पेन, वेल्जियम, लम्जेवर, स्वीजरल्याण्ड, जापान,
मेस्सीको, केनिया, चीन, द. कोरिया, इन्डोनेशिया, फिलिपिन्स, सिङ्गापुर, मलेशिया
मौलिक कृतिः -
१) अनि एउटा लहर व्यूँझन्छ कविता -२) यादव खरेलका मुक्तकहरु मुक्तक वि. सं. २०३० -३) समुन्द्रपारी नियात्रा
फुटकर कृतिः - विभिन्न पत्र-पत्रिका, रेडियोमा कथा, निबन्ध, कविता, गीत र अन्वेषणात्मक लेखहरु प्रकाशित
पुरस्कार, मान, - सम्मान, पदक - रत्नश्री स्वर्ण पदक प्राप्त
ठेगाना - निवास - धोबीधारा, फोन ४११५२८

0 comments: