Saturday, March 15, 2008

यज्ञराज सत्याल

जन्मः वि.सं. १९८८, भाद्र ८ गते, गैह्रीधारा, टङ्गाल, काठमाण्डौ
सेवा - सरकारको, -हाल अवकाश प्राप्त / शिक्षा - एम्. ए.
भ्रमण - यूरोप, अमेरिका, मध्यपूर्वका विभन्न दक्षिण तथा पूवी एशिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि
विधाः- समालोचना अन्यः ..........
पहिलो रचना - वि.सं. २०१६ मा उद्योग पत्रिकामा कविता प्रकाशित
मौलिक कृतिः -
१) नेपाली साहित्यको भुमिका समालोचना २०१७ -२) नेपाली साहित्यको संक्षिप्त विवेचना - समालोचना
३) नेपालको इतिहास र भारतको इतिहास २०१८, -४) संसारको सानो इतिहास संयुक्त लेखन वि. सं २०१८
सम्पादित, अनूदित र फुटकर कृतिः - विभिन्न पत्रपत्रिकाहरुमा रचना प्रकाशित
१) पुरस्कार, मान, - सम्मान, पदक
वि.सं. २०२४ मा गो.द.बा. चौथो प्राप्त -२) वि.सं. २०२८ मा चौथो त्रिशक्ति पट्ट प्राप्त
३) वि. सं. २०३३ मा जानपद सेवापदक प्राप्त -४) वि.सं. २०३१ मा शुभ राज्यभिषेक पदक प्राप्त
ठेगाना - निवास - घ २/८०१, गैर्‍हीधारा, टङ्गाल, काठमाडौं, फोन ४११३३७

0 comments: