Friday, February 1, 2008

बैरागी काँइला

नाम - तिलविक्रम नेम्वाङ
चिनाको नाम - ओजाङहाङ लिम्वु
जन्मः वि.सं. १९९६ श्रावण, सारताप गाउँ पाँचथरी
सेवा - ने. रा. प्र. प्र. / शिक्षा - बी. ए. सम्म
भ्रमण - नेपाल, भारत, चीन, हङकङ
विधाः कविता / लेख, अन्यः ....
मौलिक कृतिः -
१) वैरागी काँइलाका कविताहरु - कविता संग्रह - वि. सं. २०३१
२) लिम्बु जातिमा कोख पूजा
३)लिम्वु,नेपाली र अंग्रजी शब्दकोषका संयोजक
४)लिम्वु मुन्धुम साथै विभिन्न ८ कृति प्रकाशित
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) तेस्रो आयाम - मासिक - सम्पादन -२) कविता - त्रैमासिक - सम्पादन
३) समकालिन साहित्य - त्रैमासिक - सम्पादन
४) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, लेख हास्यव्यंग्य आदि प्रकाशित
पुरस्कार, मान, सम्मान, पदक
१) वि. सं. २०३१ को "साझा पुरस्कार" "वैरागी काँइलाका कविताहरु" का लागि
ठेगाना - निवास - धुलाबारी गाउँ वडा नं. ९, झापा, हाल काठमाण्डौ, फोन ४१२१०

0 comments: