Friday, February 1, 2008

विमल कोइराला

नाम - विमलप्रसाद कोइराला
जन्मः वि.सं. २०१२, बैशाख ६ गते, भोजपुर
सेवा - नेपाल सरकार / शिक्षा - एम्. ए. -नेपाली / एम्. एस्सी. / एम् इ. एम्.
भ्रमण - नेपाल, भारत, अमेरिका, बेलायत, जापान, थाइल्याण्ड, फिलिपिन्स, जर्मनी
विधाः कविता अन्यः ...
पहिलो रचना - वि. सं. २०३० देखि कविता प्रकाशित
मौलिक कृतिः -
१) मौन शिविरबाट - कविता संग्रह - वि. सं. २०४३ २) पिपल्स पार्टिशिपेशन इन फरेष्ट्री
३) कम्युनिटी डेभलपमेन्ट
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, लेख प्रकाशित
पुरस्कार, मान,सम्मान, पदक
१) वि. सं. २०४३ को राष्ट्रिय प्रतिभा पुरस्कार "मौन शिविर" का लागि
ठेगाना - निवास - कञ्चनबारी, विराटनगर - ५

0 comments: